Pramod Agrahari
Movie's Credit : Cast
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
चलचित्र ‘अगस्त्य’को टिजर सार्वजनिक

चलचित्र ‘अगस्त्य’को टिजर सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनका बिच मल्टिस्टार एक्सनप्रधान चलचित्रको टिजर सार्वजनिक गरियो ।
कार्यक्रममा निर्देशक सौरभ चौधरी, कलाकारहरु सौगात मल्ल, नाजिर हुसेन, प्रमोद अग्रहरि, मलिका महत लगायत उपस्थित थिए । टिजरमा सौगातका बिभिन्न स्वरुपहरु देखाइएको छ । बदलाको कथामा आधारित चलचित्रमा नाजिर हुसेन, प्रमोद अग्रहरि, निश्चल बस्नेत लगायतका कलाकार पनि मुख्य भूमिका रहेको छ ।
फागुन १८ गते प्रदर्शन हुने तयारीमा रहेको यो चलचित्रमा प्रकाश मल्ल, अनिश तामाङ र विनोद पौडेलको लगानी रहेको छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri