Pramod Kharel
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
जेनिस उप्रेतिको रियल स्टोरी गीतमा (भिडियो)

भ्वाइस अफ नेपाल किड्सका बिजेता जेनिस उप्रेतिको आफ्नै कथा गीतमार्फत प्रस्तुत गरिएको छ । शुक्रबार सार्वजनिक भएको ‘बाटो’ बोलको गीतमा उनको रियल स्टोरी समावेश गरिएको छ । जेनिसको स्वर रहेको गीतमा उनलाई उनकै कोच प्रमोद खरेलले साथ दिएका छन् । सार्वजनक गीतमा भुपेन्द्र खड्काको शब्द, भानुभक्त ढकालको संगीत र गोपाल रसाइलीको एरेन्ज रहेको छ ।
लक्ष्मी बर्देवा, जेनिस उप्रेती, लोकराज अधिकारी, भानुभक्त ढकाल लगायतको अभिनय रहेको भिडियो प्रमोद खरेलकै कन्सेप्ट तथा निर्देशनमा तयार भएको हो । भिडियोमा अर्जुन तिवारीको छायाँकन र मिलन बिश्वकर्माको सम्पादन रहेको छ ।
भिडियोमा जेनिसकी आमाको भूमिकामा काम गरेकी लक्ष्मीले आफुलाई यो चरित्र सायद गर्नु नपरेको वा परिस्थिति फरक भइदिएको भए हुने जनाएकी छिन । सामाजिक सञ्जालमा भिडियो सेयर गर्दै उनी भन्छिन – कुनै चरित्र सायद गर्नु नपरेको भए हुन्थ्यो अथवा गर्नै पर्दा पनि परिस्थिति फरक भैदिएको भए हुन्थ्यो जस्तो लाग्ने रहेछ ! धेरैलाई थाहा पाइसक्नु भयो होला मैले भन्न खोजेको सन्दर्भ थाहा नहुनेले पनि भिडियो हेर्दै गर्दा थाहा पाउनु हुनेछ !
New Releases (Baishak 12)
-
Khel
Director : Anurag Pradhan , Astha Shrestha
Casts : Surakshya Panta, Monika Thapa, Hena Nagarkoti, Samapika Gautam, Mithila Sharma -
Bhuthan - The World's Happiest Man
Director : Binod Paudel
Casts : Hari Bansha Acharya, Dayahang Rai, Joes Pandey, Richa Ghimire, Aditi Pyakurel
Next Releases (Baishak 19)
-
Jhilko : The Spark
Director : Yadav Kumar Bhattrai
Casts : Sunil Pokharel, Barsha Shiwakoti, Bishal Pokharel, Aayushi Dhakal, Bholaraj Sapkota