Pramod Kharel
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
प्रमोद खरेलको स्वरमा ‘कुनै दिन मायाँमा’

‘कुनै दिन मायाँमा’ बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । सार्वजनिक गीतमा रुपेश मास्केको शब्द तथा संगीत रहेको छ भने प्रमोद खरेलको स्वरमा रहेको छ ।
गीतको भिडियोलाई कुमार आचार्यले निर्देशन गरेका छन् । भिडियोमा नमराज सिलवाल (सिल) र कविता राया(यादव)का साथै निर्देशक आचार्यको समेत अभिनय रहेको छ । भिडियोमा रामेश्वर हुमागाईंको छायाँकन र बिष्णु खड्काको सम्पादन रहेको छ ।
New Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi
Next Releases (Chaitra 29)
-
Pitambar
Director : Krisha Chaulagain
Casts : Pradeep Khadka, Dayahang Rai, Saugat Malla, Aaryan Sigdel, Anoop Bikram Shahi