Pramod Kharel
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
प्रमोद खरेलको ‘मायाको घाउ’ सार्वजनिक

प्रमोद खरेलको स्वर रहेको ‘मायाको घाउ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । बियोगान्तक गीतमा लछु प्रकास मल्लको संगीत र कमल पन्तको शव्द रहेको छ ।
सार्वजनिक भिडियोमा अभिनेत्री अप्सना थापा, हिमाल शर्मा र शिभान पोखरेलको अभिनय रहेको छ । अजय रेग्मीको छायाँकन र अधिनायकमान सेरचनको सम्पादन रहेको भिडियोलाई शिभान पोखरेलले निर्देशन गरेका हुन ।
गीतको अडियो भिडियोलाई स्टार म्युजिक क्रियशनले बजारमा ल्याएको हो ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri