Puja Sharma
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
पूजा र आकाश अभिनित बिहे भा छैन सार्वजनिक

पूजा शर्मा र आकाश श्रेष्ठ अभिनित बिहे भा छैन बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
डान्सिङ बिटको गीतमा एसपी सापकोटाको शब्द, हरि लम्सालको संगीत र अर्जुन सुनाम र सिर्जु अधिकारीको स्वर रहेको छ ।
कविराज गहतराजले निर्देशन गरेको भिडियोमा सुदीप बरालको छायाँकन र अर्जुन बिसीको सम्पादन रहेको छ।
New Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel
Next Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi