Puja Sharma
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
पूजा र आकाश अभिनित म्युजिक भिडियो सार्वजनिक

नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठ अभिनित म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
सार्वजनिक ‘सयौं जुनी’ बोलको गीतको भिडियोमा निकेश खड्काको निर्देशन, विकास धमलाको सम्पादन र वुद्ध थापाको छायांकन रहेको छ ।
अन्जु पन्त र प्रताप दासको स्वर रहेको गीतमा पूनम मोथेको शब्द र सरोज पोखरेलको रहेको संगीत छ ।
पूजा र आकाशले अभिनय गरेको चलचित्र ‘सम्हालिन्छ कहिले मन’ र ‘संझना विर्सना’ रिलिजको लागि तयार भएपनि कोभिड १९ का कारण रोकिएका छन् ।
New Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel
Next Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi