Puskar Lama
Movie's Credit : Cast / Production Manager
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
दशौं संस्करणको नेफ्टा अवार्ड घोषणा

दशौं संस्करणको नेफ्टा अवार्ड घोषणा गगरिएको छ । ‘नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा)’को आयोजनामा हुँदै आएको अवार्डको दशौं संस्करण राजधानीमै हुने बताइएको छ ।
राजधानीमा आयोजित एक कार्यक्रमका बिच अवार्ड आगामी चैत्र १५ गते राजधानीको टुडिखेलमा हुने घोषणा गरियो । यसअघिका चार संस्करण लगातार विदेशमा आयोजना गरिएको थियो । सरकारले भिजिन नेपाल वर्ष मनाइरहेको समयमा बिदेशमा भन्दा नेपालमै अवार्ड गर्नु उपयुक्त हुने भएकोले यो निर्णय लिइएको अध्यक्ष पुस्कर लामाले जानकारी दिएका छन् ।
अवार्ड व्यवस्थापनको जिम्मा ‘ड्रिम हाइ नेपाल’ले लिएको छ । अवार्ड घोषणा कार्यक्रममा चलचित्र क्षेत्रका बिभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा नेपाल चलचित्र निर्देशक समाजका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई ज्ञापन गरिएको थियो ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri