Rajan Raj Shiwakoti
Movie's Credit : Lyricist / Music Director / Playback SingerSong's Credit : Lyricist / Music Composer / Singer
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
चलचित्र ‘सरौतो’को गीत सार्वजनिक

चलचित्र ‘सरौतो’को गीत सार्वजनिक गरिएको छ । राजधानीको सिडिसी सिनेमामा आयोजित एक कार्यक्रमका बिच चलचित्रको गीत सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतमा राजनराज सिवाकोटी र मिलन नेवारको स्वर रहेको छ भने शब्द, संगीत राजनराजकै छ । सन्नि सिंह र सुमि मोत्तानले नृत्य गरेको गीतमा निलिसा शाक्य र निर्देशक हरी हुँमागाईको कोरियोग्राफी रहेको छ ।
हरी हुँमागाईको डेव्यु निर्देशकिय चलचित्र ‘सरौतो’मा सन्नी सिंह र सुमी मोक्तानका अलवा आमिर गौतम, विजय लामा, युवराज लामा, धिरेन शाक्य, अरुणा कार्की, निशा पुन मगर, सम्पदा दाहाल, पराक्रम समशेर जवरा, मनोज तामाङ, प्रतिक दुलाल लगायतका कलाकारको अभिनय रहेको छ ।
कार्तिक २२ गतेबाट प्रदर्शनको हुने जनाइएको चलचित्रमा राघव कृष्ण गौतमको कथा, पटकथा तथा संवाद, शंकर महर्जनको द्धन्द्व निर्देशन, निमेश श्रेष्ठको सम्पादन र उत्तम हुँमागाईको छायाँकन रहेको छ ।
एक्सन लभस्टोरी जनरामा निर्माण भएको चलचित्र विर्जना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । चलचित्रकी कार्यकारी निर्माता सिर्जना जोशी हुन् ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri