News
‘पोइ पर्यो काले’को ट्रेलर सार्वजनिक

चलचित्र ‘पोइ पर्यो काले’को ट्रेलर सार्वजनिक भएको छ । पुजा शर्मा, सौगात मल्ल, आकाश श्रष्ठ र श्रृष्टि श्रेष्ठको मुख्य भुमिका रहेको चलचित्रको ट्रेलर कमेडी र कन्फ्यूजनले भरिएको छ ।
शिशिर राणाको कथा तथा निर्देशनमा तयार भएको चलचित्र कात्तिक ८ गतेबाट रिलिज हुँदैछ । चलचित्रमा पुजा, सौगात, आकाश र श्रृष्टिका अलवा सोहित मानन्धर, राजाराम पौडेल, सुरक्षा पन्त, शिशिर राणा, किरण नेपाली, श्रृष्टि खड्कालगायतका कलाकारहरुको पनि अभिनय छ ।
किरण नेपाली प्रस्तुतकर्ता रहेको चलचित्रका निर्माता दीपक मनाङे (राजीव गुरुङ), सरोज नेपाली, अमलादेबी राई र देव तामाङ हुन् । चलचित्रमा शिब ढकालको छायाँकन, तारा थापा ‘किम्भे’ को सम्पादन र लालबहादुर खाती र अर्जुन पोखरेलको संगीत छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri