Rajendra Bajgai
Movie's Credit : Lyricist / Music Director / Background Score / Music ArrangerSong's Credit : Cast / Director / Lyricist / Music Arranger / Music Composer / Singer
News
राजेन्द्रको संगीतमा ‘चिटिक्कै परेकी’ सार्वजनिक

राजेन्द्र बजगाईको संगीत रहेको गीत ‘चिटिक्कै परेकी’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा बिन्दु परियारको स्वर, बसन्त न्यौपानेको शब्द र मनोज परियारको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।
सार्वजनिक गीतको गीतको भिडियोलाई उत्तम अभिकारीले निर्देशन गरेका हुन् । बिन्दु स्वयम्को अभिनय रहेको भिडियोमा प्रवेश अधिकारीको छायाँकन र राजेश बुढाथोकीको सम्पादन रहेको छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri