Rajendra Bajgai   

News

राजेन्द्रको संगीत र अञ्जुको स्वरमा ‘दपर्ण छायाँले हेर त मायाँले’

लेन्सनेपाल २०७९ श्रावन ३१
राजेन्द्रको संगीत र अञ्जुको स्वरमा ‘दपर्ण छायाँले हेर त मायाँले’

‘दपर्ण छायाँले हेर त मायाँले’ बोलको तिज गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा राजेन्द्र बजगाईको संगीत र संगीत संयोजन, नेत्र अर्यालको शब्द र अञ्जु पन्तको स्वर रहेको छ ।

एउटी युवतिले आफ्नै बयान गर्दै गाएको गीत मौलिकता सँग नजिक रहेको डान्सिङ बिटको छ । शिव बिकको निर्देशन रहेको गीतको भिडियोमा उषा खनाल र राजिबजंग वस्नेतको अभिनय रहेको छ । सौरभ लामाको छायांकन रहेको गीतको भिडियोमा पदम सुवेदीको सम्पादन छ ।

New Releases (Mangshir 7)

Today's Birthday (1)