Rajendra Bajgai
Movie's Credit : Lyricist / Music Director / Background Score / Music ArrangerSong's Credit : Cast / Director / Lyricist / Music Arranger / Music Composer / Singer
News
अरबी र नेपाली संगीतकर्मी बिच कार्यगत एकताको पहल

अरबी र नेपाली संगीतकर्मी बिच कसरी कार्यगत एकता हुन सक्छ भन्ने सम्बन्धमा छलफल भएको छ । नेपालका लागि कतारका महामहिम राजदुत युसुफ बिन मुहमद अल–हेलले राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानका पदाधिकारीसँग को भेटमा यस्तो छलफल गरेका हुन् ।
नेपाल स्थित कतारी दुतावासमा भएको छलफलमा प्रतिष्ठानका अध्यक्ष राजेन्द्र बजगाई,सहित कोषध्यक्ष नारायण थापा, सदस्यहरु रिता केसी, वेनिशा पौडेल, माईकल चन्द, गीता पाण्डेलगायत उपस्थित थिए ।
राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठान नेपाली कला सहित्यका क्षेत्रमा सक्रिय संस्था हो ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri