Rajesh Kumar Shrestha
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
एलिजा बस्नेतको ‘कत्ति पानी बहिसके’

एलिजा बस्नेतको स्वर रहेको गीत ‘कति पानि बहिसके’ सार्वजनिक भएको छ । गीतमा राजेश कुमार श्रेष्ठको शव्द संगीत रहेको छ । राजेश चलचित्र ‘रोज’को गीत ‘फूल हैन’बाट चर्चामा आएका गीतकार हुन । थुप्रै संगीत साधकहरुका गुरु चण्डी प्रसाद काफ्ले सँग संगीत सिक्दै गरेकी एलिजाको यो डेव्यु गीत हो । गीतबाट एलिजाको स्वरको तारिफ भएको छ । युट्युबमा आएका प्रतिक्रियाहरुमा उनलाई स्वरको तारिफ मिलेको छ ।
सार्वजनिक गीतको भिडियोमा गायिका स्वयमलाई फिचर्ड गरिएको छ भने बरिष्ठ संगीतकार शुभबहादुर सुनाम र संगीतकार श्रेष्ठ समेत बाध्यबाधनमा देखिएका छन । प्लेटफर्म नेपालले निर्माण गरेको भिडियोलाई राजन महर्जनले निर्देशन गरेका हुन् । भिडियोमा जय मगरको छायाँकन र रन्जना पौडेलको सम्पादन रहेको छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri