News
चलचित्र ‘मखमली मखमली’को गीत सार्वजनिक

चलचित्र ‘मखमली मखमली’को गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘फुल भैं फुलेको मेरो जिन्दगी’ बोलको गीतमा सावित्रा चिलवालको शब्द र संगीत रहेको छ भने प्रमोद खरेलले स्वर दिएका छन् ।
चलचित्रमा जयकिशन बस्नेत, शुभेच्छा थापा, सारदा गिरी, परी तामाङ, मायाँ तामाङ, सावित्रा चिलुवाल, सविन बास्तोललगायतका कलाकारको अभिनय रहेको छ । सावित्रा चिलुवालको लेखन रहेको चलचित्रमा बसन्त सापकोटा, बाबुल गिरी र सावित्रा चिलुवालको संगीत, रामजी लामिछाने र अनिल राईको नृत्य निर्देशन, बिनोद बमको सम्पादन र रामेश्वर हुमागाईको छायाँकन रहेको छ ।
राजु गिरीले निर्देशन गरेको चलचित्र मंसिर १३ गते बाट प्रदर्शन हुने जनाइएको छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri