Ram Babu Gurung
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
‘कबड्डी ४’ को प्रदर्शन मिति घोषणा

चलचित्र ‘कबड्डी ४ : द फाइनल म्याच’ को प्रदर्शन मिति घोषणा गरिएको छ । छायाँकन नै शुरु नभएको यो चलचित्रको प्रदर्शन २०७८ सालको असोज १५ गतेलाई तय गरिएको हो ।
‘कबड्डी ४’लाई पनि कबड्डी सिरिजकै निर्देशक राम बाबु गुरुङले निर्देशन गर्नेछन् । यो सिरिजमा पहिलो सिरिज देखि तेस्रो सिरिजसम्मका मुख्य कलाकारहरु दोहोरिने जनाइउको छ । ‘कबड्डी ४’ यस सिरिजको अन्तिम श्रृंखला हुनेछ । वैशाखबाट छायांकनमा जाने चलचित्रको स्क्रिप्ट निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका छन् ।
बाँसुरी फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण हुने चलचित्रमा मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द रौनियारको लगानी रहने छ । कबड्डीका ३ वटै सिरिज बक्स अफिसमा सुपरहिट भएका थिए ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri