Ram Babu Gurung
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
चलचित्र ‘माछा माछा’को गीत सार्वजनिक

चलचित्र ‘माछा माछा’को गीत सार्वजनिक गरिएको छ । सार्वजनिक ‘म्याडम म्याडम’ बोलको गीतमा अनुपम शर्माको संगीत र स्वर रहेको छ ।
सृष्टि श्रेष्ठ, सौगात मल्ल, विजय बराल, अनोज पाण्डेलगायतका कलाकारका्े नृत्य रहेको गीतलाई प्रविण सिंहले कोरियोग्राफी गरेका हुन् ।
सुनिल गुरुङको लेखन तथा निर्देशन रहेको चलचित्रले तीन जना गाउँले युवकहरुले शहरिया जीवन स्थापित गर्न लागिपरेको संघर्षको भन्ने छ । चलचित्रमा माओत्से गुरुङ, प्रविण खतिवडा, सरिता गिरी, भोलाराज सापकोटा, पुस्कर गुरुङ, कमलमणि नेपाल, धुर्व कोइराला, बसन्त भट्टलगायतका कलाकारको पनि अभिनय छ ।
रामबाबु गुरुङ र दयाहाङ राईको निर्माण रहेको चलचित्रमा शिवराम श्रेष्ठको छायाँकन, अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन र प्रविण सिंहको कोरियोग्राफी रहेको छ । चलचित्रका कार्यकारी निर्माता मणिराम पोखरेल हुन भने ओम चन्द रौनियार र अर्जुन कार्की सहनिर्माता हुन।
चलचित्र मंसिर २० गतेबाट प्रदर्शन हुनेछ ।
New Releases (Chaitra 8)
-
Draupadi
Director : Rishi Raj Acharya
Casts : Ashwini Shahi, Ravi Oad, Sujata Timalsina, Jlson Adhikari, Rishi Raj Acharya
Next Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel