Reecha Sharma
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
टाइटन फिल्म फेस्टिभलमा अभिनेत्रीको अवार्ड ऋचालाई

अष्ट्रेलियाको सिड्नीमा सम्पन्न टाइटन फिल्म फेस्टिभलमा ऋचा शर्माले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरेकी छन् । फेस्टिभलबाट ऋचाले आफ्नो छोटो चलचित्र ‘ब्लड मनी’बाट उक्त अवार्ड जितेकी हुन् ।
फेस्टिभलमा चलचित्रका लेखक तथा निर्देशक अशोक तिमल्सिनालाई पनि सम्मान गरिएको छ । २८ मिनेट लामो ‘ब्लड मनी’ले पारिवारिक अवस्थाले विदेशिएका युवाले हातमुख जोर्न गरेको संघर्षको कथा भन्छ ।
चलचित्रमा छोराको भूमिकामा निर्देशक तिमल्सिना स्वयंले अभिनय गरेका छन् भने आमाको भूमिकामा मिथिला शर्मा र पत्नीको भूमिकामा ऋचाले अभिनय गरेकी छन् ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri