Reecha Sharma
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
साथी तथा शुभचिन्तकसँग ऋचा शर्माले मागिन आर्शिबाद

अभिनेत्री ऋचा शर्माले आफ्ना साथी तथा शुभचिन्तकसँग आर्शिबाद मागेकी छिन । शनिबार आफ्ना प्रेमी दिपेक्ष्य विक्रम राणासँग विवाह गरेकी ऋचाले सामाजिक सञ्जाल मार्फत वैवाहिक जीवनको सफलताको लागि आर्शिबाद मागेकी हुन् ।
सामाजिक सञ्जालमा ऋचाले लेखेकी छिन् ‘जिन्दगीको अर्को सुनौलो प्रहरमा यहाँहरुको अथाह माया अनि आशिर्वाद सदैब यसरी नै मिलोस् ।’
लामो समयदेखि प्रेम सम्बन्धमा रहेका ऋचा र दिपेक्ष्यले शनिबार दुबै पक्षका परिवार र केही निकट चलचित्रकर्मीहरुको उपस्थितिका बिच लगनगाँठो कसेका हुन् ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri