RemembringRobin Tamang
News
-
‘चिसो एष्ट्रे’को शीर्ष गीतमा रविनको स्वर
गायक तथा कलाकार रबिन तामाङको स्वरमा चलचित्र ‘चिसो एष्ट्रे’को शिर्ष गीत सार्वजनिक गरिएको छ । रबिनकै शब्द संगीत रहेको गीत अंग्रेजीमा भाषमा छ ।
-
‘कमाण्डर’को ट्रेलर सार्वजनिक
चलचित्र ‘कमाण्डर’को ट्रेलर सार्वजनिक गरिएको छ । एलआर विबेक सापकोटाको निर्देशन रहेको चलचित्रको ट्रेलरसँगै प्रदर्शन मिति पनि सार्वजनिक गरिएको छ ।
-
यस्तो छ भूपि शेरचनको कवितामा बनेको ‘चिसो एस्ट्रे’
कवि भूपि शेरचनको कविता ‘चिसो एस्ट्रे’को थिममा आधारित चलचित्र ‘चिसो एस्ट्रे’को फस्ट लूक सार्वजनिक गरिएको छ ।
New Releases (Chaitra 8)
-
Draupadi
Director : Rishi Raj Acharya
Casts : Ashwini Shahi, Ravi Oad, Sujata Timalsina, Jlson Adhikari, Rishi Raj Acharya
Next Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel