This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
‘कपुरी क’ लाई पिजी सर्टिफिकेट

चलचित्र ‘कपुरी क’ सेन्सर पास भएको छ । देश तथा विदेशबाट एकसाथ प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रलाई सेन्सर बोर्डबाट पीजी सर्टिफिकेट प्राप्त भएको छ । पिजी सर्टिफिकेट प्राप्त भएसँगै अब यो चलचित्रलाई १३ वर्ष भन्दा मुनिका बालबालिकाले आफ्नो अभिभावकको साथमा हेर्नु पर्नेछ ।
गुञ्जन एण्ड कुसुम फिल्मस र बिजी बि इन्टरटेनमेन्टको संयुक्त ब्यानरमा निर्माण भएको चलचित्रमा प्रकाश तिवारी, सिजल उप्रेती, बसन्ती भाट, चेतबहादुर सिंह राजा, सद्दाम हुसेन, सोनु राई, रिवाज बिसुराल, बुद्धिसागर खनाल, सोनिका बास्तोला, राजेश बिसुराल, सबिन बास्तोलालगायतका कलाकारको अभिनय रहेको छ ।
सबिन बास्तोलाको निर्देशन रहेको चलचित्रमा खेम थापा मगरको छायाँकन, एकनारायण भण्डारीको संगीत र सन्तकुमार थापा मगरको कोरियोग्राफी रहेको छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri