This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
भ्यालेन्टाइन डेमा बर्षा र संजोगको विवाह

नायिका बर्षा राउत र नायक संजोग कोइरालाले भ्यालेन्टाइन डेको दिनमा बिवाह गर्ने भएका छन् । लामो समयदेखि प्रेममा रहेको जोडीले सोमबार आफ्नो विवाहको मिति सार्वजनिक गरेको हो ।
बर्षा र संजोगले आफ्नो आधिकारिक फेसबुकमा बिहेको निमन्त्रणा कार्ड सार्वजनिक गर्दै आर्शिवाद दिनका लागि आग्रह गरेका छन् । उनिहरुले सार्वजनिक गरेको कार्डमा लेखिएको छ – ‘हामीलाई अत्यन्त खुसी महशुस भइरहेको छ कि हामी जीवनकालसम्मको यात्रा सुरुवात गर्न गइरहेका छौं ।’
पाँच वर्षअघि एक फिल्म अडिशनको क्रममा उनीहरुको पहिलो पटक भेट भएको थियो । विवाहको जानकारी दिएसँगै अहिले उनीहरुलाई सहकर्मी तथा चलचित्रकर्मीबाट बधाई तथा शुभकामना आइरहेको छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri