This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
विनय, सन्जोग, शिल्पा र सुरक्षाको ‘लभ सुत्र’

अभिनेता विनय श्रेष्ठले निर्माण गर्ने भनिएको सिरिज ‘लभ सुत्र’ रहेको छ । विनयले यो सिरिज ओएसआर डिजिटलका ओमलाल अग्रवालसँगको सहकार्यमा निर्माण थालेका हुन् । सिरिजले युवापुस्तासँगै सम्बन्धित विषयवस्तुलाई देखाउनेछ । सिरिजलाई निरोज महर्जनले निर्देशन गर्नेछन् ।
सिरिजमा विनयसँगै सन्जोग कोइराला, शिल्पा मास्के, सुरक्षा पन्त, रविन्द्र झा, साजन श्रेष्ठलगायतका कलाकारको अभिनय रहनेछ । सामाजिक सञ्जाल मार्फत यसको कास्ट एण्ड क्रिउको परिचय गराइएको छ । यसलाई यसैवर्ष प्रशारण गरिने समेत जनाइएको छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri