Santosh Shrestha
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
विकाश घले गुरुङ्को गीत ‘शुभकामना’ सार्वजनिक

कुशे औशी अर्थात बाबुको मुख हेर्ने दिनको अवसर पारेर विकाश घले गुरुङ्को गीत ‘शुभकामना’ सार्वजनिक गरिएको छ । गीतमा शिव परियारको स्वर, विकाश घले गुरुङको शब्द र सन्तोष श्रेष्ठको संगीत रहेको छ ।
रेड ओशियन इन्टरटेनमेन्टले बजारमा ल्याएको गीतको भिडियोमा दीपेश ढकाल, मनिता सारु, नाब्या शर्मा, विप्लव गुरुङलगायतका कलाकारको अभिनय रहेको छ । विशाल ढुंगानाले छायांकन गरेको गीतमा कथा, निर्देशन, सम्पादन र रंग संयोजन पनि स्वयं विकाश घले गुरुङको रहेको छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri