This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
‘मैले भन्दा माया गर्ने’ बोलको गीत सार्वजनिक

‘मैले भन्दा माया गर्ने’ बोलको गीत सार्वजनिक गरिएको छ । भ्वाइस अफ नेपाल सिजन वानका बिजेता सि.डि. विजय अधिकारीको स्वर रहेको गीतमा शब्द र संगीत आर बि थापाको रहेको छ ।
ओएसआर डिजिटल मार्फत रिलिज गरिएको गीतको भिडियोलाई सुनिता बस्नेतले निर्देशन गरेकी हुन् । सुनिताकै कोरियोग्राफी रहेको भिडियोमा लिगेश भट्टराई र सारीका घिमिरेको अभिनय, उत्सव दाहालको छांयाकन र लिगेश भट्टराईको सम्पादन रहेको छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri