News
शम्भुजीतको संगीतमा सरिताको ‘बजाईदेऊ न बाजा’

बरिष्ठ संगीतकार शम्भुजीत बासकोटाको संगीतमा गायिका सरिता भारतीको स्वर रहेको गीत ‘बजाईदेऊ न बाजा’ रिलिज गरिएको छ । सार्वजनिक गीतमा डब्बु क्षत्रीको शब्द र जुगल डंगोलको संगीत संयोजन रहेको छ ।
गीतकार क्षत्रीकै निर्देशन रहेको गीतको भिडियोमा गायिका भारती र अभिनेता यसराज गराचको नृत्य देख्न सकिन्छ । कृष्ण रसालको कोरियोग्राफी रहेको भिडियोमा प्रविण सुवेदीको छायाँकन र बीरेन्द्र भाट विपिन र लोकेश भाटको सम्पादन तथा रंग सँयोजन रहेको छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri