Sedrina Sharma
Movie's Credit : Cast
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
सेड्रिना अभिनित भिडियो ‘मेरी आमा’ सार्वजनिक

‘मेरी आमा’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । बिकाश सुबेदीको निर्देशनमा तयार भएको भिडियोमा नाइ न भन्नु ल ५ डेव्यु बाल कलाकार सेड्रिना शर्मा र अभिनेत्री लक्ष्मी गिरीको अभिनय रहेको छ । शर्मा र गिरी आमा छोरीको भुमिकामा देखिएका छन् ।
प्रलाद शाहको शब्द रहेको गीतमा मेलीना राईको स्वर र नबिन कार्कीको संगीत रहेको छ । प्रलाद शाहले नै भिडियो निर्माण गरेका हुन । म्युजिक भिडियो मनोरञ्जनका लागि मात्र नभएर सामाजिक न्यायमा पनि केन्द्रित हुन सक्छन् भनेर सोही अनुरुप यसको कथा बुनिएको निर्देशक सुबेदीले जनाएका छन् । भिडियोले बलात्कार वा भनौं नारी हिंसा बिरुद्ध आवाज बोलेको छ । भिडियोमा अनिल के मानन्धरको छायाँकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri