Shan Basnyat
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
प्रियंका र सृष्टिको समलिंगीको प्रेम कथा

अभिनेत्री प्रियंका कार्कीले वेब सिरिज निर्देशन गर्ने भएकी छिन । प्रियंकाकै निर्माण रहने वेव सिरिज ‘जस्ट एनदर लभस्टोरी’ समलिंगीको प्रेम कथामा बन्ने छ । जसको कथा र स्कृप्ट शान बस्न्यातले लेखेका छन् भने स्कृनप्ले प्रियंकाकै रहने छ ।
अगष्टबाट प्रशारण थालिने जनाइएको सिरिजको पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा प्रियंका कार्की र सृष्टि श्रेष्ठलाई फिचर्ड गरिएको छ ।
प्रियंकाको कम्पनी प्रिंकलेबल पिक्चर्सबाट सिरिज निर्माण हुनेछ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri