News
-
प्रमिला र शंकरको ‘बहुरानी’ सार्वजनिक
गीतकार प्रमिला बस्नेतको शब्द तथा शंकर थापा ‘स्माइल’को संगीतमा हिन्दी गीत ‘बहुरानी’ काठमाडौँमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरियो ।
-
गायिका आचार्यको ‘झिमझिम परेली’ सार्वजनिक
बरिष्ठ गायिका ज्ञानु राणाको प्रमुख आतिथ्यतामा काठमाडौंमा आयोजित एक समारोहबीच गीत सार्वजनिक गरिएको हो ।
-
गीतकार गुरुङ र संगीतकार थापाको सहकार्यमा ‘भाव’ र ‘अनुपम यात्रा’ सार्वजनिक
गीतकार गुरुङ र संगीतकार थापाको सहकार्यमा दुई गीति संग्रह ‘भाव’ र ‘अनुपम यात्रा’ बिमोचन गरिएको छ ।
-
पिम नेपालको अध्यक्षमा खरेल, उपाध्यक्षमा शंकर र आर्जन
संस्थापक अध्यक्ष समेत रहेका खरेल चौथो साधारण सभा तथा दोस्रो चुनावी अधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित भएका हुन् ।
-
संगीतकार थापाको ‘तिमीलाई म कति माया गर्छु’ सार्वजनिक
शंकर थापा ‘स्माइल’को गीत ‘तिमीलाई म कति माया गर्छु’को अडियो भिडियो सार्वजनिक गरिएको छ ।
-
सांगीतिक चलचित्र ‘हे दैव’ सार्वजनिक
स्वर्गीय सुरेश केरुङको सम्झनामा निर्माण गरिएको सांगीतिक चलचित्र ‘हे दैव’ सार्वजनिक गरिएको छ ।
-
चलचित्र संरक्षण मञ्चको चौथो चुनावी अधिबेशन सम्पन्न
चलचित्र संरक्षण मञ्चको चौथो चुनावी अधिबेशनले टिकाराम रखाल मगर (रोजन)को अध्यक्षतामा नयाँ कार्यसमति चयन गरेको छ ।
-
Ribbon Honored Various Personalities
Ribbon has honored various artists with the 'National Personality and Talent Honor 2080'.
-
लोक साँस्कृतिक संघको अध्यक्षमा राजेन्द्र, महासचिवमा योगेन्द्र
राष्ट्रिय लोक साँस्कृतिक संघको पाँचौं महाधिवेशनबाट निर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ ।
-
विपना थापालाई ‘यूग नायिका’को सम्मान, यि हुन् ‘स्पर्श म्युजिक भिडियो अवार्ड २०२३’ का विजेता
अभिनेत्री विपना थापा ‘यूग नायिका’ को रुपमा सम्मानित भएकी छिन ।
-
संगीतकार संघ नेपालको अध्यक्षमा चेतन सापकोटा
राजधानीमा शनिबार सम्पन्न ११ औं साधारण सभाबाट अध्यक्षतामा सापकोटा सहित ११ सदस्यीय कार्यसमिति निर्बिरोध निर्वाचित भएको हो ।
-
Genius Music Award’s second and third edition concluded
Genius Music Award’s second and third edition concludes. The award ceremony held at Rastriya Nach Ghar on Saturday was attended by personalities from various fields of film, music, art and literature.
New Releases (Mangshir 26)
-
PR
Director : Shovit Basnet
Casts : Ra Suraj Paudel, Binita Karki, Rajan Kunwar, Pooja Chaudhary, Aashma Adhikari
Next Releases (Poush 4)
-
Jhari Pachhi Ko Indreni
Director : Arjun Ghimire
Casts : Ganesh Upreti, Ramesh Upreti, Priyana Acharya, Arjun Ghimire, Prakash Ghimire



