Shantipriya
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
सरिताको ‘रातो सारी’ सार्वजनिक

सरिता भारतीको स्वरमा तीज गीत ‘रातो सारी लरक्कै’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा शान्तिप्रियका शब्द र सन्तोष श्रेष्ठको संगीत रहेको छ ।
उक्त गतिको भिडियोलाई डब्बू क्षेत्रीले निर्देशन गरेका हुन् । भिडियोमा अनामिका चौलागाईं, दिपाशा बिसी र गायिका भारतीको अभिनय तथा नृत्य रहेको छ । राजु केसीको छायांकन रहेको भिडियोमा राहुल श्रेष्ठ तथा छवि थापामगरको कोरियोग्राफी र बिरेन्द्र भाटको सम्पादन रहेको छ ।
गायिका भारती, गीतकार शान्तिप्रिय र निर्देशक डबबु क्षेत्री तिनै जना सञ्चारकर्मी हुन ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri