Sharmila Pandey
Movie's Credit : Producer
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
चलचित्र चङ्गा चेटको शिर्ष गीत सार्वजनिक

चलचित्र ‘चङ्गा चेट’को टाइटल ट्र्याक सार्वजनिक गरिएको छ । रिलिजको केही दिन अघि मात्र चलचित्रको शिर्ष गीत सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतमा कोशिश क्षेत्रीको शब्द, संगीत र स्वर रहेको छ ।
चलचित्रमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, संन्दीप क्षेत्री, पारामिता आरएल राणा, रविन्द्र झा, सुरक्षा पन्त, अपर्ण थापा, माओत्से गुरुङ, शिशिर वाङ्देल, पुष्कर गुरुङ, निर्मल शर्मा, सरिता गिरी लगायतका कलाकारको अभिनय रहेको छ । ऋचा शर्मा र बेनिशा हमाल बिशेष भुमिकामा देखिएका छन् ।
प्रिन्सेस मुभिजको व्यानरमा निर्माण भएको चलचित्रलाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन् । चलचित्रमा माधव वाग्ले र शर्मिला पाण्डेको लगानी रहेको छ ।
चलचित्र डार्क कमेडी जनराको हो । चलचित्रमा प्रदीप भारद्धाजको पटकथा तथा संवाद, राजन राज सिवाकोटी, कोशिस क्षेत्री र अल्मोडा राना उप्रेतीको संगीत, प्रविन सिंहको कोरियोग्राफी, निरज कँडेलको छायाँकन, सुर्य थोकरको द्धन्द्व र दीर्घ खड्काको सम्पादन रहेको छ ।
चलचित्र कात्तिक १६ गतेबाट देशभर प्रदर्शन हुँदैछ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri