Shiva Shrestha
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
-
सौगातलाई सुपरस्टार भन्दा शिब श्रेष्ठ असन्तुष्ट !
शिब श्रेष्ठ र सौगात मल्ल मध्ये एक नायकलाई सुपर स्टारका रुपमा छान्नु पर्यो भने कसलाई छान्नु हुन्छ ?
-
‘एउटा यस्तो प्रेम कहानी’को ट्रेलर सार्वजनिक
चलचित्र एउटा यस्तो प्रेम कहानीको ट्रेलर सार्वजनिक गरिएको छ । माघ १ अर्थात बिहिबारबाट प्रदर्शनमा आउने चलचित्रको ट्रेलरमा एक्सन र प्रेममय देखिन्छ ।
-
मैले मेरो छोराको भविष्यसँग खेल्न मिल्छ त ? उहाँको छोरी छ, मेरो छोरा छ – शिब श्रेष्ठ, अभिनेता
मान्छेले के भन्छ भने चलचित्र एकदमै राम्रो छ । मेरो जस्तो कसैले बनाउन सक्दैन ।
-
‘एउटा यस्तो प्रेम कहानी’ माघ १ गतेबाट प्रदर्शन हुने
चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ले प्रदर्शन मिति तय गरेको छ । निर्माण टिमले माघ १ गतेका लागि प्रदर्शन मिति तय गरेको हो ।
-
विकास बोर्डद्वारा १९ चलचित्रकर्मीहरुलाई विशिष्ट योगदान सम्मान
१९ औं बार्षिकोत्सवको अवसरमा चलचित्र विकास बोर्डले १९ जना चलचित्रकर्मीलाई ‘विशिष्ट योगदान सम्मान’बाट सम्मानित
New Releases (Chaitra 30)
-
Degree Maila M.A. 3rd Class
Director : Ram Babu Gurung
Casts : Dayahang Rai, Aanchal Sharma, Maotse Gurung, Prakash Ghimire, Buddhi Tamang -
The Red Suitcase
Director : Fidel Devkota
Casts : Saugat Malla, Shristi Shrestha, Bipin Karki, Prabin Khatiwada
Next Releases (Baishak 21)
-
Mansara
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Menuka Pradhan, Prabin Khatiwada, Shanti Giri