News
कौशल र अनामिकाको आयो दशैं

आयो दशैं बोलको गीत सार्बजनिक गरिएको छ । कौशलराज खड्का र अनामिका चौलागईको स्वर रहेको गीतमा पत्रकार शान्तिप्रियको शब्द र दिपक शर्माको संगीत रहेको छ ।
यस्तै भिडियोमा श्रीदेव भट्टराई, दीपाशा वि.सी, सन्तोष के.सी र झरना परियारको अभिनय रहेको छ । केशव राज भट्टको निर्देशन, मुकेश हुमागाईँको छायाँकन, विनोद वमको सम्पादन रहेको भिडियो गीतकार शान्तिप्रियले निर्दिष्ट गरेका छन् ।
विजया दशमी तथा दिपावली पर्वले भित्राएको उत्साह, उमङग तथा वेदनालाई गीतमा समावेश गरिएको छ ।
New Releases (Falgun 23)
-
Hostel 3
Director : Sashan Kandel
Casts : Paras Bam Thakuri, Ryhaan Giri, Sama Parajuli, Ashish Ghimire, Simran Pant
Next Releases (Falgun 29)
-
Anjila
Director : Milan Chams
Casts : Anjila Tumbapo Subba, Dayahang Rai, Shrijana Subba, Maotse Gurung, Bijay Baral