News
गणेशको ‘भागी भागी नहिँड’मा गजित, श्रीदेव र सरिता

‘भागी भागी नहिँड’ बोलको गीत सार्वजनिक गरिएको छ । बुढासुब्बा डिजिटलबाट सार्वजनिक गरिएको गीत आधुनिक पप शैलिको छ । गीतमा गणेश थापाको स्वर, सुदन लुईटेलको शब्द र नरेन्द्र प्यासीको संगीत रहेको छ ।
विलक्षण क्रियसनको म्यानेजमेन्टमा तयार भएको गीतको भिडियोमा अभिनेता द्धय गजित बिष्ट र श्रीदेव भट्टराई र गायिका तथा मोडल सरिता भारतीको मुख्य भूमिका छ । सरितासँग गजित र श्रीदेवको त्रिकोणात्मक प्रेम कथा बुनिएको भिडियोलाई गीतकार डब्बु क्षत्रीले निर्देशन हुन् । भिडियोमा दिब्यराज सुवेदीको छायाँकन र बीरेन्द्र भाट ‘बिपिन’को सम्पादन रहेको छ ।
New Releases (Falgun 23)
-
Hostel 3
Director : Sashan Kandel
Casts : Paras Bam Thakuri, Ryhaan Giri, Sama Parajuli, Ashish Ghimire, Simran Pant
Next Releases (Falgun 29)
-
Anjila
Director : Milan Chams
Casts : Anjila Tumbapo Subba, Dayahang Rai, Shrijana Subba, Maotse Gurung, Bijay Baral