News
याद घटाइदिन आग्रह गर्दै शान्तिप्रिय

‘याद तिम्रो धेरै आइरह्यो’ गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गीतमा शान्तिप्रियको शब्द, अर्जुन पोखरेलको संगीत र युबराज चौलागाईको स्वर रहेको छ ।
चर्चित कलाकार निर्मल शर्माले निर्देशन गरेको म्युजिक भिडियोमा श्रीदेव भट्टराई, अनामिका चौलागाई र राम ढकालको अभिनय रहेको छ । राजु के.सी.को छायाँकन रहेको भिडियोलाई विरेन्द्र भाट ‘विपिन’ले सम्पादन गरेका हुन् । भिडियोलाई छायाँछवि क्रियशनले निर्माण गरेको छ ।
सार्वजनिक गीत वरिष्ठ रंग पत्रकार तथा गीतकार शान्तिप्रियको अधर एल्वममा समावेश छ ।
New Releases (Falgun 23)
-
Hostel 3
Director : Sashan Kandel
Casts : Paras Bam Thakuri, Ryhaan Giri, Sama Parajuli, Ashish Ghimire, Simran Pant
Next Releases (Falgun 29)
-
Anjila
Director : Milan Chams
Casts : Anjila Tumbapo Subba, Dayahang Rai, Shrijana Subba, Maotse Gurung, Bijay Baral