RemembringShubhadra Adhikari   
Movie's Credit : Cast

News

तीन वर्षको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ सम्पन्न, यस्तो छ बिजेताको विवरण

लेन्सनेपाल २०७६ आषाढ २७

तीन वर्ष देखि हुन नसकेको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान’ शुक्रबार सम्पन्न भएको छ । शुक्रबार साँझ राष्ट्रपति निवास, शितल निवासमा आयोजित एक भव्य कार्यक्रमका बीच गत तीन वर्ष (०७३, ०७४ र ०७५)को अवार्ड तथा सम्मान प्रदान गरिएको हो ।

बोर्ड अध्यक्ष केशब भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रपति बिद्यादेबी भण्डारीले पुरस्कृत र सम्मानितहरुलाई ट्रफी, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरेकी थिइन । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको शुरुवातमा नेपाली चलचित्रको विभिन्न कालखण्डका गीतहरुमा कलाकारहरुले १२ मिनेट लामो नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले चलचित्र क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि यस पुरस्कार तथा सम्मान कार्यक्रमले प्रभाव पुग्ने र सबै चलचित्रकर्मीहरुमा थप हौसला र प्रेरणा मिल्ने अपेक्षा लिएको बताएकी छिन ।

राष्ट्रिय चलचित्र पुरस्कारबाट पुरस्कृत सबै चलचित्रकर्मीलाई जनही रु. २५,०००।– नगद राशी, प्रमाणपत्र र ट्रफीबाट सम्मान गरिएको छ भने दीर्घ साधना सम्मानबाट सम्मानित हुने चलचित्रकर्मीहरुलाई जनही रु. ३,५१,१११।– (तीन लाख एकाउन्न हजार एक सय एघार रुपैयाँ) नगद राशी र ताम्रपत्रका साथै दोसल्ला ओढाई सम्मानित गरिएको थियो । कार्यक्रममा तीन वर्षका जुरी सदस्य टोलीलाई राष्ट्रपति भण्डारीको हातबाट प्रमाणपत्रले सम्मान गरियो ।

 

यस्तो छ तीन वर्षका विजेताको विवरण


 

National Film Award - 2073


Jury : Ramesh BudhathokiKeshab BhattaraiBinod PaudelRupa RanaSamipya Raj Timalsena

Event Date : Jul 12, 2019

Event Location : President House, Sital Niwas

Category Awarded

Best Movie

Kalo Pothi

Best Director

Deepak Rauniyar - White Sun (Seto Surya)

Best Actor in a Leading Role (Male)

Bipin Karki - Jatra

Best Actor in a Leading Role (Female)               

Shrijana Subba - Dying Candle

Best Cinematographer

Shiva Ram Shrestha - Love Sasha

Best Editor

Mitra D. Gurung - Jatra

Best Writer

Min Bahadur BhamAbinash Bikram Shah - Kalo Pothi

Best Indigenous Movie

Kyu Pho Chhen

Lifetime Achievement Award

Shubhadra Adhikari

Popular Award

Chhakka Panja


 

National Film Award - 2074


Jury : Laxminath SharmaPhulman BalBishnu SubediSuchitra ShresthaSabnam Mukhiya

Event Date : Jul 12, 2019

Event Location : President House, Sital Niwas

Category Awarded

Best Movie

Blind Rocks

Best Director

Milan Chams - Blind Rocks

Best Actor in a Leading Role (Male)

Pushpa Khadka - Mangalam

Best Actor in a Leading Role (Female)                    

Benisha Hamal - Blind Rocks

Best Cinematographer

Purusottam Pradhan - Kri

Best Editor

Mitra D. Gurung - Mangalam

Best Writer

Khagendra Lamichhane - Dhanapati

Best Indigenous Movie

Tinchhen Phama

Lifetime Achievement Award

Kishor Rana

Special Contribution Award

Mithila Sharma - Mangalam

Ramesh Ranjan Jha - Shatru Gate


 

National Film Award - 2075


Jury : Nir ShahDinesh D.C.Dhruba LamsalGauri Malla, Keshab Subedi

Event Date : Jul 12, 2019

Event Location : President House, Sital Niwas

Category Awarded

Best Movie

Gopi

Best Director

Binod Paudel - Bulbul

Best Actor in a Leading Role (Male)

Bipin Karki - Prasad

Best Actor in a Leading Role (Female)              

Swastima Khadka - Bulbul

Best Cinematographer

Sanjay Lama - Summer Love

Best Editor

Nimesh Shrestha - Summer Love

Best Writer

Dipendra LamaSamipya Raj Timalsena - Gopi

Best Indigenous Movie

Rije Nasha

Lifetime Achievement Award

Tulsi Ghimire

Encouragement Award

Puja Karna - Bhor

Special Contribution Award

Aama Sworsati Gita Devi Films