Shyam Khatri   
Movie's Credit : Producer
Song's Credit : Director / Video Producer

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

भीष्मराज फुलाराको ‘आँसु पिउँदै’ सार्वजनिक

लेन्सनेपाल २०७८ माघ १९
भीष्मराज फुलाराको ‘आँसु पिउँदै’ सार्वजनिक

‘आँसु पिउँदै’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा अञ्जु पन्त र शिव परियारको स्वर, भीष्मराज फुलाराको शब्द र बाबुल गिरीको संगीत रहेको छ ।

रामजी लामिछानेको निर्देशन र सुनिता बस्नेतको कोरियोग्राफी रहेको गीतको भिडियोमा पृथ्वी प्रसाईं र अनु शाहलाई फिचरिङ गरिएको छ । फुलारा इन्टरटेनमेन्ट नेटवर्कमार्फत सार्वजनिक भिडियो श्याम खत्रीले निर्माण गरेका हुन् ।