Sitaram Kattel   
Movie's Credit : Cast / Director / Story / Screenplay / Dialogue
Song's Credit : Cast

This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.

News

यस्तो बन्नेछ अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, हेर्नस् थ्रीडी डिजाइन (भिडियोमा)

लेन्सनेपाल २०७५ माघ १६
यस्तो बन्नेछ अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, हेर्नस् थ्रीडी डिजाइन (भिडियोमा)

धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गर्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थ्रीडी डिजाइन सार्वजनिक गरिएको छ । नेपाली मौलिकताले भरिपूर्ण र विश्वमै नमूना बनाउने अठोट लिएको फाउण्डेसनले ६ मिनेट ५० सेकेण्ड लामो भिडियो मार्फत रंगशाला कस्तो बन्छ भन्ने जानकारी गराएको हो ।

इन्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी)का सम्पूर्ण मापदण्डहरु पूरा गरि निर्माण गर्ने जनाएको फाउण्डेसनले रंगशाला निर्माणका लागि ३ अर्ब लागत लाग्ने अनुमान गरेको छ ।

हेर्नुस् थ्रिडी डिजाइनमा यस्तो छ गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला :