Subas Giri
Movie's Credit : Producer
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
जन्मदिनको अवसर पारी निर्माता गिरीद्वारा एम्बुलेन्स सहयोग

निर्माता सुवास गिरीले जन्मदिनको अवसर पारी सुवास फाउन्डेशनको स्थापना गरेका छन् । समाजिक कार्यमा संलग्न रही आएका निर्माता गिरी अब देखि यही फाउण्डेसन मार्फत समाजिक कार्यलाई अघि बढाउने समेत जनाएका छन् ।
फाउण्डेशन स्थापना सँगै गिरीले गृह जिल्ला सिन्धुलिको दुधौली नगरपालिका वडा नम्बर ५ स्थित सिर्थौली प्राथामिक स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स हस्तान्तरण गरेका छन् ।
चलचित्र निर्माण, म्यानपावर, होटल लगायतका व्यवसायमा संलग्न गिरीले आफ्नो कमाईको १० प्रतिशत रकम फाउण्डेशनमा जम्मा गर्दै जाने बताएका छन् । गिरीले उक्त रकम दुधौली नगरपालिका बासिको शिक्षा, स्वास्थ्य र खेलकुदको विकासमा सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri