Sugam Pokharel
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
सुगम पोखरेलको ‘नसुके कनार्ली’

पाश्र्वगायनमा व्यस्त सुगम पोखरेलको स्वरमा रहेको ‘नसुके कनार्ली’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा सुगमकै शव्द र संगीत रहेको छ । ‘कनार्ली’ आसपासकै शैलीलाई पछ्याएको गीतलाई सुगमले आफ्नो संकलन पनि भनेका छन् ।
सुदुर पश्चिमको परिवेश झल्किने कर्णाली बोलको गीत ‘स्वेत हंशिनी’ एल्वममा समाबेश रहेको छ । सर्बदेब सिग्देल र सुगम पोखरेलको छायाँकन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । भिडियोमा सुगमको पूर्व पश्चिम सांगीतिक यात्रालाई समेत समावेश गरिएको छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri