Sugam Pokharel
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
६ शहरमा सुगम पोखरेलको कन्सर्ट

गायक सुगम पोखरेलको '1 एमबी फेरी त्यो दिन' नेपाल टुर हुने भएको छ । देशका ७ स्थानमा आयोजना हुन लागेको कार्यक्रम सुगमको पहिलो इन्डोर कन्सर्ट हुनेछ ।
जुलाई १२ मा पोखराबाट शुरु हुने कन्सर्ट, बुटवल, नारायणगढ, इटहरी, धरान हुँदै जुलाई २६ मा काठमाडौँ सकिने छ ।
कन्सर्टमा गायक पोखरेलले आफ्ना दर्जन बढी नयाँ तथा पुराना गीतहरु प्रस्तुत गर्ने छन् । फेम नेपालले कार्यक्रमको आयोजना गरेको हो ।
New Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel
Next Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi