News
-
सुजाता र अर्जुन स्वरमा ‘धन सम्पति’
सुजाता केसी र अर्जुन पोखरेलको स्वरमा ‘धन सम्पति’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा अर्जुन पोखरेलको शब्द र संगीत रहेको छ ।
-
राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको अध्यक्षमा राजेन्द्र बजगाई
राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको प्रतिष्ठानको पहिलो साधारण सभाबाट अध्यक्षमा संगीतकार राजेन्द्र बजगाई निर्वाचित भएका छन् ।
-
सुजाता र हरिको ‘पाइएन ओखति दिल दुखेको’
‘पाइएन ओखति दिल दुखेको’ बोलको गीत सार्वजनिक गरिएको छ । सुजाता केसी र हरि गिरी बिमर्सिको स्वर रहेको गीतमा हरिकै शब्द र संगीत रहेको छ ।
-
बृद्धाश्रमलाई प्रतिष्ठानको सहयोग
राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले राजधानीको धुम्बाराही स्थिति ‘धुम्बाराही लायन बृद्धाश्रम नेपाल’मा आश्रीत बृद्धबृद्धालाई सहयोग हस्तान्तरण गरेको छ ।
-
सुजाताको ‘झ्याम्मै पार्यो माझीले’
गायिका सुजाता केसीको तिज गीत ‘झ्याम्मै पार्यो माझीले’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा सुजाता केसी र सुमित्रा कोइरालाको स्वर रहेको छ ।
-
सुजाताको तिज गीत ‘नाँचेर टोलै थर्काउने’
गायिका सुजाता केसीको तिज गीत ‘नाँचेर टोलै थर्काउने’ सार्वजनिक भएको छ । सुजाताको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ ।
New Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi
Next Releases (Chaitra 29)
-
Pitambar
Director : Krisha Chaulagain
Casts : Pradeep Khadka, Dayahang Rai, Saugat Malla, Aaryan Sigdel, Anoop Bikram Shahi