News
सुजाताको तिज गीत ‘नाँचेर टोलै थर्काउने’

गायिका सुजाता केसीको तिज गीत ‘नाँचेर टोलै थर्काउने’ सार्वजनिक भएको छ । सुजाताको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ ।
तिज नजिकिदै गर्दा बिभिन्न शैलीका तिज गीतहरु सार्वजनिक भइरहदा सुजाताले मौलिक शैलिको तिज गीत सार्वजनिक गरेकी हुन् । सन्तोष राजबहाकको निर्देशन रहेको गीतको भिडियोमा बेली डान्सर बिनु शाक्य, टिकटकबाट चर्चामा आएकी मोडल उषा उप्रेती, लोसिना लामिछाने, आभा थापा र रश्मि भट्टको नृत्य रहेको छ ।
भिडियोमा राम कुमार केसीको छायाँकन र बिकाश ज्ञवालीको सम्पादन रहेको छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri