News
सुजाता र अर्जुन स्वरमा ‘धन सम्पति’

सुजाता केसी र अर्जुन पोखरेलको स्वरमा ‘धन सम्पति’ बोलको गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा अर्जुन पोखरेलको शब्द र संगीत रहेको छ ।
यस्तै माधव शर्माको निर्देशन रहेको गीतको भिडियोमा उषा उप्रेती र रोशन केसीको अभिनय देख्न सकिन्छ । सुजाता केसी युटुव च्यानलबाट सार्वजनिक गरिएको म्युजिक भिडियोको सम्पादन विकाश ज्ञावालीले गरेका छन् भने नरेश उप्रेतीको छायाँकन रहेको छ ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri