Surakshya Panta
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
पौष १८ मा ‘सुस्केरा’

निर्माणको लामो समयपछि चलचित्र ‘सुस्केरा’को प्रदर्शन मिति तय गरिएको छ । साम्तेन भुटिया निर्देशित चलचित्र पौष १८ गतेबाट प्रदर्शन हुने भएको हो ।
तिन वर्ष अगाडी नै छायाँकन सकिएको भएपनि प्राविधिक कारण देखाएर प्रदर्शनमा ढिलाई गरिएको थियो । प्रदर्शन हुन ढिला भएपनि यसले चलचित्रको विषयवस्तुलाई असर नगर्ने निर्माण पक्षले बताएको छ । चलचित्रमा सुरक्षा पन्त, स्वरूप पुरुष ढकाल, मिथिला शर्मा, शिशिर बाङ्देल, सिद्धार्थ उपाध्याय लगायतका कलाकारको अभिनय रहेको छ ।
एसपी ढकाल र सिके ढकालको निर्माण रहेको चलचित्रमा साम्तेन कै लेखन रहेको छ । साम्तेन चलचित्र प्रेमकथामा आधारित रहेको बताउँछन् ।
New Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel
Next Releases (Chaitra 22)
-
Basanta
Director : Prakash Saput
Casts : Prakash Saput, Swastima Khadka, Khadga Bahadur Pun, Prabhat Pal, Shree Shivansi