Surendra Poudel
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
भाद्र ३१ मा ‘बाबरी’

चलचित्र बाबरी आगामी वर्षको भाद्र ३१ गतेबाट प्रदर्शनमा आउने भएको छ । महाशिवरात्रीको अवसर पारेर निर्माण टिमले मंगलबार चलचित्रको प्रदर्शन मिती सार्वजनिक गरेको हो ।
सुरेन्द्र पौडेल निर्देशित चलचित्रमा धिरज मगर, अदिती बुढाथोकी र धिरज नाडकरको मुख्य भुमिका रहेको छ । बाबरी फिल्मको प्रस्तुती र सुष्मा प्रोडक्सनको व्यानरमा निर्माण भएको चलचित्रमा पुष्पा अधिकारी निर्माता र सुष्मा गुरुङ सहनिर्माता छन् ।
त्रिणात्मक प्रेमकथामा आधारित चलचित्रको काठमाडौं, झापा, मोरङ र उत्तरी सिक्किमलगायतका स्थानमा छायाँकन गरिएको छ । चलचित्रका छायाँकार नरेन्द्र मैनाली हुन् ।
New Releases (Chaitra 8)
-
Draupadi
Director : Rishi Raj Acharya
Casts : Ashwini Shahi, Ravi Oad, Sujata Timalsina, Jlson Adhikari, Rishi Raj Acharya
Next Releases (Chaitra 15)
-
Dorii
Director : Arun Lama
Casts : Anjana Baraili, Prabin Khatiwada, Shishir Bangdel, Prakash Ghimire, Aaryan Sigdel