Sushil Paudel
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
‘प्रसाद २’मा भित्रिए निश्चल

चलचित्र ‘प्रसाद २’मा निश्चल बस्नेत अनुबन्धित भएका छन् । सुभाष थापाको निर्माण रहने चलचित्रमा यस अघि नै विपिन कार्की र नम्रता श्रेष्ठ अनुबन्धित भएका थिए ।
शुशिल पौडेलको लेखन रहने चलचित्रलाई सौरभ चौधरीले निर्देशन गर्नेछन् । चैत्रको दोस्रो साताबाट छायाँकनमा जाने तयारीमा रहेको चलचित्रको कथा भने अझै खुलाइको छैन । यद्यपी ‘प्रसाद’कै कथाले यसमा निरन्तरता पाउने जनाइएको छ ।
२०७५ सालको हिट चलचित्र ‘प्रसाद’लाई दिनेश राउतले निर्देशन गरेका थिए । चलचित्र निःसन्तान दम्पत्तीको कथामा आधारित थियो ।
New Releases (Falgun 9)
-
Tandavam
Director : Junim Gahatraj
Casts : Ankit Khadka, Anoj Pandey, Puskar Gurung, Prem Subba, Sarina Magar
Next Releases (Falgun 14)
-
Feri Resham Filili
Director : Niroj Maharjan
Casts : Vinaya Shrestha, Supushpa Bhatta, Kameshor Chaurasiya, Nir Shah, Laxmi Giri