Swoopna Suman
This profile is not verified yet. Please contact lensnepalweb@gmail.com to complete your profile.
News
स्वप्न सुमन ‘बिर्सेको छैन’

युवापुस्तामाझ लोकप्रिय गायक स्वप्न सुमनको नयाँ गीत सार्वजनिक भएको छ । उनले आफ्नो युट्युबमार्फत ‘बिर्सेको छैन’ बोलको गीत बजारमा ल्याएका हुन् ।
सार्वजनिक गीतमा स्वप्नकै स्वर शब्द र संगीत रहेको छ । स्वप्नलाई नै फिचर गरिएको गीतको भिडियोमा अन्जन लिम्बुको छायाँकन र अर्जुन र प्रशन्न सिंह कार्कीको सम्पादन रहेको छ । भिडियो निर्देशकको नाम उल्लेख नगरिएको भिडियो व्ल्याक एण्ड ह्वाइट छ ।
New Releases (Falgun 23)
-
Hostel 3
Director : Sashan Kandel
Casts : Paras Bam Thakuri, Ryhaan Giri, Sama Parajuli, Ashish Ghimire, Simran Pant
Next Releases (Falgun 29)
-
Anjila
Director : Milan Chams
Casts : Anjila Tumbapo Subba, Dayahang Rai, Shrijana Subba, Maotse Gurung, Bijay Baral