Sadhai Sangai
News
ज्योती गुरुङको ‘सधैं सँगै’ सार्वजनिक

‘सधैं सँगै’ बोलको गीत सार्वजनिक भएको छ । गीतकार ज्योती गुरुङको गीतमा गंगाराज राई र दीपा लामाको स्वर, गंगाराज राईकै संगीत र राजु कार्कीले संगीत संयोजन रहेको छ ।
यस्तै सुव्रतराज आचार्यले निर्देशन गरेको गीतको भिडियोमा अभिनेता आर्यन सिग्देल र मोडल निरु कोइरालाले अभिनय गरेका छन् । जया शर्माको क्रियटिभ निर्देशन रहेको गीतमा उत्सव दाहालले छायाँकन, राजकुमार श्रेष्ठको सम्पादन र सिमोन तामाङको कलर करेक्सन रहेको छ ।
बेलायतस्थित स्टुडियो प्लाटफर्म र काठमाडौंको किङ्ग स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोको राइज मिडिया नेटवर्कमा भएको हो।
गीतकार गुरुङको शब्दमा यसअघि परदेशी छोरी, यो कस्तो माया, मुटुको टुक्रा, खै कसरी लगायतका गीत बजारमा आइसकेका छन् ।
New Releases (Chaitra 1)
-
Rajagunj
Director : Deepak Rauniyar
Casts : Asha Magrati, Nikita Chandak, Dayahang Rai, Aarti Mandal, Reecha Sharma
Next Releases (Chaitra 8)
-
Draupadi
Director : Rishi Raj Acharya
Casts : Ashwini Shahi, Ravi Oad, Sujata Timalsina, Jlson Adhikari, Rishi Raj Acharya