‘पुजार सार्की’को कथा भेरी घट्नाबाट प्रभावित छैन – विकास सुबेदी, लेखक
सार्वजनिक टिजर र ट्रेलरमा गाउँलेहरुले चलचित्रका मुख्य दुई पात्र मैतबहादुर र पुजारलाई ढुङ्गाले हान्दै लखेटेको दृष्य समावेश छ । जुन दृष्यलाई धेरैले बि.सं. २०७७ जेठ १० गते पश्चिम रुकुममा घटेको घट्नासँग समेत जोड्ने गरेका छन् । उक्त घट्नामा जाजरकोटको रानागाउँका २१ वर्षिय नवराज विक सहित छ जनाले आक्रमणमा परि ज्यान गुमाएका थिए । जसमा चार जना दलित भनिने समुदायका थिए । ज्यान गुमाएका छ जनाकै शव भेरी नदिमा फेला परेको थियो ।
Latest Updates
-
‘लण्डन टु पेरिस’को टिजर सार्वजनिक
‘लण्डन टु पेरिस’को टिजर सार्वजनिक गरिएको छ । टिजरमा कलाकारहरु निश्चल खड्का र साम्राज्ञी शाहबीचको प्रेम र खटपटलाई स्थान दिइएको छ । -
महाशिवरात्रिमा ‘लाज शरणम्’ प्रदर्शन हुने
‘सक्किगोनि’ समूहको निर्माण रहने चलचित्र ‘लाज शरणम्’को थिम पोस्टर सार्वजनिक गर्दै फागुन १४ गते महाशिवरात्रिलाई प्रदर्शन मिति घोषणा गरिएको हो । -
चलचित्र ‘एक्टर’को छायांकन सुरु
चलचित्र ‘एक्टर’को छायांकन सुरु गरिएको छ । शुक्रबार पोखराको विन्ध्वासिनी मन्दिरमा पुजा गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो । -
‘वर एण्ड बधु’मा आँचलको एक्सन
‘मलाई पहिले नै एक्सनका लागि तयार भएर एक्सन गरे जस्तो भूमिका गर्न मन थिएन । ५ इन्चको हिल जुत्ता, फेन्सी पहिरन लगाएर म एक्सन गरिरहेकी छु । -
‘रावायण’मा एयरलाइन्स पार्टनरका रुपमा जोडियो यति एयरलाइन्स
‘रावायण’सँग विभिन्न ब्रान्डहरु जोडिन सुरु भएको छ । स्टार कास्ट र निर्देशकका कारण पनि धेरै ब्रान्ड चलचित्रसँग जोडिन चाहिरहेका छन । -
‘पूर्ण बहादुरको सारङ्गी’मा भित्रिए मुकुन
सेभेन सिज सिनेमाको प्रस्तुति रहने चलचित्रका लागि हालै मुकुनसँग कागजीसम्झौता गरिएको निर्माता बिनोद पौडेलले जानकारी दिएका छन् ।
New Releases (Baishak 21)
-
Mansara
Director : Upendra Subba
Casts : Dayahang Rai, Miruna Magar, Menuka Pradhan, Prabin Khatiwada, Shanti Giri
Next Releases (Jestha 10)
-
Pujar Sarki
Director : Dinesh Raut
Casts : Aaryan Sigdel, Pradeep Khadka, Paul Shah, Anjana Baraili, Parikshya Limbu -
Farki Farki
Director : Suyog Gurung
Casts : Anmol K.C., Jassita Gurung, Ravi Kafle, Samriddhi Aryal
-
यस्तो छ ‘पशुपति प्रसाद’ र ‘पशुपति प्रसाद २ः भष्मे डन’ बिचको कनेक्सन
एउटा निर्देशकले क्यामरा एंगल र रङ्गको संयोजन गरि दृष्यबाट धेरै कुराहरु बताइदिन्छ । - ‘ए मेरो हजुर २’मा हिरो बनाउन सलिनलाई खोजेर ल्याएकी थिइन, सुहाना थापाले ।
-
कार्म भन्छन् – चलचित्रमा आर्ट र कमर्शियल भ्यालुको समिश्रण हुनुपर्छ
अहिले पनि उनलाई चकलेटी भुमिकामा अफर नआउने होइन । तर, उनी त्यस्ता चलचित्र गर्न चाहदैनन् ।